कार्यस्थलमा कोभिड १९ को रोकथाम र न्यूनिकरण कार्य रुजु सूची

कार्यस्थलमा कोभिड १९ को रोकथाम र न्यूनिकरण गर्न जोखिम मूंल्याकंन र जोखिम व्यवस्थापनको प्रभावकारी प्रक्रियाहरु आवश्यक पर्दछ । कामदारको सुरक्षा र स्वास्थ्य बचाउन चालिएको एक उपायको रुपमा कोभिड १९ जोखिम आंकलन गर्र्न यो औजारले एक सरल र समन्वयकारी अवधारणा प्रदान गर्दछ ।