न्यायमाथिको पहुँच

कतारको श्रम विवादको सामाधानबारे जानकारी -श्रमिकहरूका लागि तयार पारिएको निर्देशिका

श्रमिकहरूले कतारको श्रम मन्त्रालयमा गुनासो पेस गर्दा अवलम्बन गर्नु पर्ने प्रक्रिया के हो? यो फ्लोचार्टमा श्रमिक र रोजगारदाताका बिचमा श्रम विवाद भएका खण्डमा पालना गर्नु पर्ने चरणहरूबारे आधारभूत मार्गदर्शन उपलब्ध गराइएको छ । यसका साथै विवाद समाधान संयन्त्रले कसरी काम गर्छ भन्ने कुरा पनि खुलाइएको छ ।