तपाईं सावधान रहनुहोस्: कतारमा उचाइ (अग्लो ठाउँ) मा सुरक्षित भएर काम गर्न

कतारमा अग्लो ठाउँबाट लड्नु पेशागत चोटपटकको मुख्य कारण हो। यस एनिमेशनले तपाईंको जीवन बचाउन सक्ने साधारण उपायहरू प्रस्तुत गर्दछ। कहिल्यै लापरवाही नगर्नुहोस्, र हामी सुरक्षाको लागि सबै सँगै काम गर्न सक्छौं।

Date issued: 24 April 2022 |