कतारमा काम परिवर्तन गर्ने प्रक्रिया के हो?

कतार राज्यका सबै कामदारहरूले नो अब्जेक्सन प्रमाणपत्र (NOC) बिना रोजगारदाता परिवर्तन गर्न सक्छन्।. यो बुझ्न सजिलो रेखाचित्रले कामहरू परिवर्तन गर्दा चाल्नुपर्ने कदमहरू बताउँछ।